नेपाल फेस्टिभल मेलबर्न सम्पन्न

एनआरएनए अस्ट्रेलियाको यस बर्षको तेश्रो फेस्टिभलको रुपमा नेपाल फेस्टिभल मेलबर्न मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा १७ डिसेम्बर २०१६ क दिन संपन्न भएको छ । हजारौले नेपाली एबम बिदेशीले आबलोकन गरेको उक्त फेस्टिभलको उदघाटन नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएनए अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बक्ति बालेर गर्नु … Continue reading नेपाल फेस्टिभल मेलबर्न सम्पन्न